• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकी राष्ट्रपति निर्वाचन मतगणना: ट्रम्पको अग्रता, कमलाले घटाइन् मतान्तर

    407
    SHARES



    वासिङ्टन डीसी । अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् ।

    उता, वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी छिन् । ट्रम्प २२ राज्यमा विजयको बाटोमा छन् । यी राज्यबाट ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट पाएका छन् ।

    ह्यारिसले १७९ इलेक्टोरल कलेज भोट प्राप्त गर्न सफल भएकी छिन् । ट्रम्पले टेक्ससमा जित्दा ह्यारिसले क्यालिफोनिर्यामा जित हात पारेकी छिन् । राष्ट्रपति बन्न ५३८ इलेक्टोरल कलेज भोटमध्ये २७० मत जित्नु पर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ