• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रामकोटमा कल्भर्टबाट कार खस्दा एक जनाको ज्यान गयो

    673
    SHARES



    काठमाण्डौ। काठमाण्डौको नागार्जुन नगरपालिका-६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाकाे मृत्यृ भएकाे छ ।

    दुर्घटनामा परी नागर्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

    प्रहरीका अनुसार बिहान बागमती प्रदेश ०२७ च ०४ ०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया