• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एसईई परीक्षाफल बिहीवार प्रकाशित हुने

    1.2K
    SHARES



    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीवार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बुधवार बसेको बोर्ड बैठकले बिहीवार बिहान नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

    बाेर्डका एक अधिकारीका अनुसार बुधवार परीक्षाफल प्रकाशित गर्ने चर्चा भएपनि प्राविधिक तयारी नसकिएकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएकाे छ।

    यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्न सकिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया