• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    विराटनगरको अधिकांश भाग डुबानमा, ५ सय परिवारकाे उद्धार

    0.9K
    SHARES



    काठमाडाैं। अविरल वर्षाका कारण  विराटनगरको अधिकांश भाग डुबानमा परेकाे छ । अहिले प्रहरीले डुबानमा परेका घर परिबारकाे उद्दारगरेर सुरक्षित ठाउमा सारी रहेकाे छ ।

    महानगर प्रहरीका इन्चार्ज राजन पौडेलले डुबानका कारण विराटनगरको अवस्था नियन्त्रणभन्दा बाहिर भइसकेको बताएका हुन् । पौडेलका अनुसार विराटनगरको पश्चिम भेगका २०० भन्दा बढी परिवारलाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ ।

    स्थानियकाे सहयाेगमा प्रहरीले बिहानैदेखि वडा नं. १९ का ३ सय भन्दा बढी परिवारलाई सुरक्षीत ठाउंमा सारेकाे छ ।

    ‘अब हामी रेस्क्युको चरणमा प्रवेश गरिसक्यौं । अवस्था नियन्त्रणभन्दा बाहिर गइसक्यो,’ पौडेलले भने, ‘अब नाला, पैनी खोलेर पानी बगाएर समाधान हुँदैन । अबको काम भनेको उद्धार नै हो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ