• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अछामको छाउ गोठमा बसेकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ 

    1.8K
    SHARES



    काठमाडौँ । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छीन् । मंगलबार राति घर नजिकैको छाउगोठमा बसेकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

    जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार छाउगोठमा अचेत अवस्थामा भेटिएकी किशोरीलाई जिल्ला अस्पताल अछाम ल्याइएको थियो ।

    अचेत कीशोरीको अस्पतालमै होस खुलेको थियो । होस खुलेपछि किशोरीले आफूमाथि करणी भएको बताएकी हुन् । किशोरी मामाघरमा बस्दै आएकी थिइन् ।

    बलात्कार आरोपमा एक १७ बर्षिया शमशेरलगायत ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया