• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

ब्रेन ह्यामरेजका कारण ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

1.7K
SHARES



काठमाण्डौं । ब्रेन ह्यामरेजका कारण मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका निधन भएको छ । ब्रेन ह्यामरेजकाकारण चारमहिना देखि थलिएका उनको सोमबार निधन भएको हो ।

स्थानीय तह निर्वाचनमा गच्छदार कांग्रेसबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिने भएको छ ।

अध्यक्ष बिरामी भएदेखि नै उपाध्यक्ष कलावतीदेवी थारूले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ