• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

दादुराका कारण १९ बालबालिकाको मृत्यु, २ सयभन्दा बढी प्रभावित

3.4K
SHARES



काठमाडौँ। नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानिय सञ्चारमाध्यमहहरुका अनुसार उत्तरी क्षेत्र मुबीमा दादुराको प्रकोपबाट २ सयभन्दा बढी बालबालिका प्रभावित भएको आसंका गरिएको छ ।

दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनमा पनि देखिएको छ ।

आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल परिचालन गरिएकोले नातिना सबैमा आग्रह गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ