• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

इरान र पाकिस्तानबीचको व्यापारिक सम्झौताबारे अमेरिकाको आपत्ति

2.6K
SHARES



काठमाडौँ । इरान र पाकिस्तानबीचको व्यापारिक सम्झौताबारे अमेरिकाले आपत्ति जनाको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्ति जनाएको हो ।

अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ ।

अमेरिकाले पाकिस्तानको बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सक्नेमा जोड दिँदै जहाँ भए पनि विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

इरानी राष्ट्रपति रायसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । यस अवधिमा दुई देशबीच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ