काठमाण्डाै। आज पनि सुनको भाउ ७ सयले घटेको छ ।
तोलामा आज सुन १ लाख ९ हजार ३ सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ रहेको थियो । आज चाँदीको पनि भाउ घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया