• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

धर्मेन्द्र बास्तोला रिहा, बम बिस्फाेटमा संलग्न भएकाे पुष्टि हुन सकेन

3.6K
SHARES



बुटवलमा भएको बम विस्फोटको आरोपमा पक्राउ परेका नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला रिहा भएका छन् । प्रहरीले उनलाई दाङबाट रिहा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बम विस्फोटको घटनामा धर्मेन्द्र नेतृत्वको पार्टी संलग्न भएको पुष्टि नभए पछि उनलाई रिहा गरिएको बताइएको छ ।

नेकपा बहुमत आवद्ध क्रान्तिकारी विद्यार्थी संगठनका नेता प्रकाश शाहीको राेहवरमा वास्तोलालाई रिहा गरिएको स्रोतले दाबी गरेको छ । उनलाई आज विहान दाङको भालुवाङबाट पक्राउ गरिएको हो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ