काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव वढेकाे छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव वढेकाे हाे ।
याे समाचार तयार पार्दासम्म कोशी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वार्षाका कारण वाढि र पहिराे जास्ता माैषमान्य घटना हुनसक्ने भएकाले आवष्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महासाखाकाे सबैमा अनुराेध छ ।
प्रतिक्रिया