• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भयो प्रतिवाद गर्नुहोस्- ओली

    484
    SHARES



    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ‘एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्दै निरन्तर अगाडि बढी नै रहनेछौँ’, ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘डाह गर्नेहरू अनेक लाञ्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन् ।’

    उनले आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पार्ने षड्यन्त्र र आक्रमणको प्रतिवाद गरेर पार्टी पार्टीपंक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ