काठमाडौं । सहकारी ठगी प्रकरणमा पर्सामा जारी अनुसन्धान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएकाे छ ।
कास्की प्रहरीको हिरासतमा लिएर अनुसन्धान भइरहेका लामिछानेसँग पर्सामा पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएलगत्तै लामिछानेलाई काठमाडौँ हुँदै कास्की पुर्याइएकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया