काठमाठाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताएका छन् । साेमबार झापाको दमक नगरपालिका– ३ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्रदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
उद्घाटनका क्रममा उनले देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन भइरहेको पनि बताएका छन् । जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले अव विकास निर्माणका अधुरा कामलाई गति दिने बताएका छन् ।
प्रतिक्रिया