• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    230
    SHARES



    काठमाडौँ । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

    सोमबार बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ।

    दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुनेछ।

    आइतबार पनि बसेको शिक्षा समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो। बैठकमा सभापतिबाहेक १० जनामात्रै सांसद उपस्थित भएका थिए।

    २४ सदस्यीय समितिमा १३ जना उपस्थित भए मात्रै बैठक सञ्चालन गर्न मिल्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया