• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँको चाल्नाखेलमा महिलालाई अपहरण गरेर बन्धक बनाइयो

    43
    SHARES



    काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ ।

    लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । प्रहरी घटनास्थलतर्फ गएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया