• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उपराष्ट्रपति यादव शिक्षण अस्पताल भर्ना, हर्नियाको शल्यक्रिया हुँदै

    76
    SHARES



    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रियाका हुने भएको छ । शल्यक्रियाका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    उनको आज शल्यक्रिया गरिने उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालले जानकारी दिए। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।

    उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया