• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भ्रष्टाचार निवारण विधेयक छिटो पास गर्न गृहमन्त्री लेखकको आग्रह

    1.1K
    SHARES



    काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधयेकलाई छिटो पारित गर्न आग्रह गरेकाे छ ।

    बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले विधेयकमा रहेका धेरै विषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

    मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया