• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षक किताबखानाको वेबसाइट ह्याक

    691
    SHARES



    काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए ।

    पाैडेलका अनुसार दुई तीनदेखि साइट ह्याक भएको छ भने अहिले प्राविधिकहरुले हेरिरहेका छन् । कहिलेदेखि ह्याक भएको हो भन्ने स्पष्ट नभएको प्रमुख सपौडेलले बताए । राष्ट्रिय किताबखानाले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्ने गर्दछ ।

    देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ