• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो

    1.4K
    SHARES



    काठमाण्डौ। पोखरामा स्कुल बस दुर्घटना भएको छ । साेमबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा काम गर्ने एक जना सहयोगीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

    बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७ फुस्रे खोलानजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा विद्यार्थीसहित २४ जना घाइते भएका र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया