• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    मुलुकलाइ समाजवादी बाटोमा अघि बढाउन मोर्चा निर्माण : माधव नेपाल 

    1.8K
    SHARES



    काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई समाजवादी बाटोमा अघि बढाउन अरुहरूले समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् ।

    सोमबार अखिल नेपाल महिलसंघ समाजवादीले काठमाडौँमा आयोजना गरेको एक कार्य क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    समाजवादी पार्टी स्थापनाकाल देखि नै समाजवादी कार्यक्रमलाई बोकेर अघि बढेको भन्दै आगामी महाधिवेशनले त्यसलाई थप व्यवस्थित बनाउनु पर्ने पनि बताएका छन् ।

    नेपाली विशेषताको समाजवादको धारालाई व्यवस्थित रूपमा अगाडि सार्नुपर्ने भएकाले आवश्यक सुझाव दिन पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया