• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरीमा डुबेर सात वर्षीय विशालको मृत्यु

    797
    SHARES



    काठमाडौँ । पोखरीमा डुबेर सात वर्षीय बालाको मृत्यु भएको छ । सोमवार सप्तरीका सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको हो ।

    कञ्चनरूप नगरपालिका- ८ भगवती मन्दिर नजिक रहेको पोखरीमा डुबेर विक्रम रामको सात वर्षीय छोरा विशालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    आफन्तका अनुसार खेल्ने क्रममा विशाल राम पोखरीमा डुबेका हुन् ।मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विद्यालयका कक्षा २ मा अध्ययनरत थिए । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ