• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १० हजार किलो बढी प्याज बोकेको अबैध गाडी नियन्त्रणमा

    873
    SHARES



    काठमाडौँ । सशस्त्र प्रहरीले करिव साढे दश लाख किलो प्याज बोकेको गाडी नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ को दोगरा बाट ५ लाख ३० हजार बराबरको १० हजार ४ सय  किलो प्याज नियन्त्रणमा लिएको हो ।

    २७ गण रुपन्देहीले ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा उक्त्त प्याज र सिलाउने मेशिन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिएको उक्त्त सामान भैरहवा भन्सार कार्यालयमा राखिएको छ भने सामानको ३५ लाख भन्सार दाखिला रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ