• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षा

713
SHARES



काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव वढेकाे छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव वढेकाे हाे ।

याे समाचार तयार पार्दासम्म कोशी, मधेस, सुदूरपश्चिम र बागमती  प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वार्षाका कारण वाढि र पहिराे जास्ता माैषमान्य घटना हुनसक्ने भएकाले आवष्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महासाखाकाे सबैमा अनुराेध छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ