• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न

    45
    SHARES



    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पौडेलको शल्यक्रिया गरिएको हो ।

    उपचारमा समलग्न एक चिकित्सकका अनुसार राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदै छ ।

    प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

    राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गरिएको चिकित्सकले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया