काठमाडौँ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।
छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यसअघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरू र स्वतन्त्र सांसदहरूले बोलेका थिए । विश्वासको मतमाथिको मतविभाजनमा पक्ष र विपक्षमा मतदान हुने ।
प्रतिक्रिया