काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो ।
कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

आजको ट्रेन्डिङ
- १बालेनलाई गण्डकीका मन्त्री पाठकको धम्की,- `के हो भाइ तिम्रो पारा ? हेक्का राख. ..´
- २अभियान स्थगित गरेर बसेको माओवादी बैठकले राजावादीहरुको चलखेल बारे निकाल्यो यस्तो निष्कर्ष
- ३पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मी मारिए
- ४नाइट क्लबमा ब्याण्डले प्रस्तुती दिँदै गर्दा अकास्मात् लाग्यो आगो, ५१ जनाको जलेर मृत्यु
- ५माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित
विचार-ब्लगसबै
प्रतिक्रिया