• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रहरीलाई थप सुदृढ र प्रविधिमैत्री बनाइने

    638
    SHARES



    काठमाडौं । नेपाल प्रहरी थप सुदृढ बनाउँदै प्रविधिमैत्री बनाइने बताइएको छ ।

    शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।

    साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ । त्यसैगरी सुरक्षाकर्मीकोे क्षमता अभिवृद्धीका लागि काम गरिने उल्लेख गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ