• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेले बोलायो सचिवालय बैठक

    704
    SHARES



    काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आइतबार अपराह्न ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

    समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए। व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ।

    यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको ती नेताले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ