काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् ।
संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक प्रमाणीकरण भएसंगै अब दुबै आयोगमा पदाधिकारी नियुक्ति गर्न सजिलाे भएकाे छ ।
प्रतिक्रिया