• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकार र विद्युत् प्राधिकरणबिच मतभेद छैन : प्रधानमन्त्री ओली

    1.1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल विद्युत् प्राधिकरणबिच मतभेद भनेर बाहिर हल्ला चलाए जति मतभेद नभएको बताएका छन् । बिहीबार बसेकाे प्रतिनिधि सभाकाे बैठकामा  सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

    ‘सरकार र विद्युत् प्राधिकरणबिच जुन मतभेद हल्ला चलाइएको छ । हल्ला चलाएजस्तो मतभेद छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले यसो गरे होला भनेर विद्युत् प्राधिकरणलाई सुझाव दियो । उहाँहरू आफैँले विद्युत् लाइन जोड्नुभयो सरकारले जोडेको होइन ।’

    प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न निर्देशन दिनु स्वाभाविक भएको भन्दै ब्राह्मणले गरेको गौदान नभएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणको बक्यौताबारे प्रश्न गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ