• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    कर्णालीका मुख्यमन्त्री कँडेलले साेमबार विश्वासको मत लिने

    1K
    SHARES



    काठमाडाैँ। कार्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साेमबार विश्वासकाे मत लिने भएका छन् । कँडेलले साेमबार दाेस्राेपटक वश्वासकाे मत लिनलागेका हुन् ।

    पहिलाेपटक गत वैशाख १३ गते पहिलाे पटक संसलबाट विश्वासकाे मत पाएका थिए । गत असारमा केन्द्रमा सत्ता समीकरण बदलसएसँगै पर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन लिर्ता लिएकाे थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ