• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    बझाङ उपनिर्वाचन- एमालेको अग्रता कायमै

    849
    SHARES



    बझाङ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता लिएको छ ।

    छविसपाथिभेरा-१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ७ सय ५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ सय ८० मत पाएका छन् ।

    तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् । उनले २ सय २६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ सय १५ मत पाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ