• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग

    3K
    SHARES



    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’

    नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको उल्लेख गर्दै यथोचित बजेट समेतको व्यवस्था गर्न उनले राष्ट्रिय फल घोषणा गर्न माग गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया