• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्राकृतिक प्रकोपका कारण सिमलताल दुर्घटना भएको छानबिन समितिकाे निष्कर्ष

    1.2K
    SHARES



    काठमाडौँ । चितवनको भरतपुरस्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले ‘प्राकृतिक प्रकोपका कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ । कार्यदलले अध्ययनपछि छानबिन प्रतिवेदन तयार गरिरहेकाे छ ।

    अहिलेसम्मको अध्ययनबाट दुर्घटनाको मुख्य कारण ‘प्राकृतिक प्रकोप’ देखिएको समितिका संयोजक सहसचिव छवि रिजालले जनकारि गराएका छन् ।

    भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया