काठमाडाैं। डडेल्धुरामा पहिरामा परी एक जनाको ज्यान गएकाे छ । परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो ।
खानेपानीका मुहान सफा गर्ने क्रममा माथीबट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।छ ।
प्रतिक्रिया