• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बुधबार साँझ घरबाटै हराएका ५ वर्षीय बालक नहरमा मृत भेटिए

    1.1K
    SHARES



    मोरङ- मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका एकजना ५ वर्षीय बालक नहरमा डुबेर मृत अवस्थामा भेटिएका छन् ।

    बुधबार बेलुका ५ बजेदेखि बेलबारी नगरपालिका-५ स्थित घरबाटै हराएका ५ वर्षीय बालक विवश वनको शव स्थानीय नहरमा बिहीबार भेटिएको हो ।

    उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्था भेटिएको प्रहरीले जनाएको छ । बालकको शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया