• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंको बाइपासमा मृत भेटिए युवक

    27
    SHARES



    काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्।

    गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५/२६ वर्षका युवक मृत भेटिएका हुन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए।

    ती युवकको साथबाट राहदानी भेटिएको र त्यसमा रहेका विवरणका आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको छ। शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी बोहराले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ