• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनजिविका र आर्थिक उन्नतिका सवालमा सरकार क्रियाशील छ – गृहमन्त्री लेखक

    58
    SHARES



    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताएका छन्।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले मंगलबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो ।

    उनले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताए। साथै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने पनि बताए ।

    ‘लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया