• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्रोत नखुलेको २० लाख रकम सहित भारतीय नागरिक पक्राउ

    775
    SHARES



    काठमाडौं । स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कामनपा १२ ब्रम्हटोलबाट भारत मोतीपुर घर भएका एक व्यक्तिलाई प्रक्राउ गरेको हो ।

    ब्रम्हटोलमा रहेको प्रतिक इन्टरप्राइजेजमा खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको प्रहरीको भनाइ छ ।

    उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रतिबन्धित क्रिप्टो करेन्सीमा ६ करोड २६ लाख कारोबार गरेकोसमेत देखिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया