• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कुलमान घिसिङलाई हटाउनु पर्ने आवश्यकता महसुस गरेको छैन: ऊर्जामन्त्री खड्का

    55
    SHARES



    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका छन्।

    उनले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता भएको भए यत्रो समय नलाग्ने पनि बताए। ‘उहाँले पनि यस्तो महसुस गर्नु भएको छैन होला, महसुस गर्नु भएको छ त?’ मन्त्री खड्काले घिसिङलाई सोधे।

    खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको पनि दाबी गरे।

    बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया