• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश हुँदै

    1.2K
    SHARES



    काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश हुने भएको छ ।

    संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

    ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोगा सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन–२०८१ पेश गर्नुहुने’ कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया