• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ७७ प्रतिशत नाघ्याे नेपालकाे साक्षरता दर

    1.2K
    SHARES



    काठमाण्डाैं । नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेकाे  छ । राष्ट्रिय जनगणना २०७८ मा ७६.३ प्रतिशत रहेकाे साक्षरता दर भन्दा केही बढेर  नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेकाे देखाएको हाे ।

    सर्वेक्षणले महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । जसमा पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया