• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन समाचार

मदिरा सेवन गरेर विमानस्थल पुगे गायक राजेश पायल राई, फ्लाइट टिकट रद्द

2.7K
SHARES



काठमाडौं । गायक राजेश पायल राई पुनः मदिरा प्रकरणमा विवादमा तानिएका छन् । बिहीबार विदेश जानको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उनलाई उडान नै रद्द गरिएको छ ।

अत्याधिक मदिरा सेवन गरेर उनी बिहीबार विदेश जानको लागि विमानस्थल पुगेका थिए । राति ८ बजे फ्लाइ दुबईबाट विदेश जान लागेका उनलाई उडानमा रोक लगाइएको थियो । त्यसपछि उनको सो समयको फ्लाइट क्यान्सिल गरिएको थियो ।

‘अत्यधिक मदिराको कारण उहाँलाई जान दिएनौं। त्यसैले उहाँको टिकट क्यान्सिल भएको हो,’ विमानस्थल प्रहरी स्रोतले भन्यो । ‘फ्रेस’ भएपछिमात्रै अर्को फ्लाइटबाट उनलाई जान अनुमति दिइनेछ ।

गायक राई मदिरा सेवन गरेरहल्ला गरेका कारण यसअघि पक्राउ परेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ