• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वास्थ्य परीक्षणको गुणस्तर र प्रणाली सुधार्न अध्ययन समिति गठन

    549
    SHARES



    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल चेक)लाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनेबारे अध्ययन समिति गठन गरेको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्था बढ्दै गएपछि मन्त्रालयले एक विज्ञ समिति गठन गरेर सुझाव मागेको हो ।

    १३ भदौको मन्त्रिस्तरीय निर्णयानुसार वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सकहरु सम्मिलित १६ सदस्यीय कार्यदल गठन भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया