News Portal

  • गृहपृष्ठ विशेष

    नेकपानिकट जनस्वास्थ्यकर्मी महासंघले पायो पूर्णता, पदाधिकारीकाे नामसहित हेर्नुहाेस विज्ञप्ति

    काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कार्यसमितिलाई पूर्णता दिएको छ । प्रमोद योगीको अध्यक्षतामा दोश्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिमा बाँकी पदाधिकारीहरु चयन गर्दै प्रथम बैठक सम्पन्न भएको खबर छ । काठमाडौँमा सम्पन्न प्रथम बैठकले महासंघको...बाँकी

    सत्र वर्षदेखि एचआइभीविरुद्ध लड्दै दीक्षा, भन्छिन्- जीवनको अन्त्य हैन सुरुवात हो

    नारायण अधिकारी, चितवन । सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउछिन । एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा सञ्चार माध्यमको अगाडि खुलेर आफू...बाँकी

    ओली सरकारले लुकाएका निर्मलाका हत्यारा खोजेर जनताको बीचमा ल्याई कारवाही गर्छौं: प्रकाण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यामा सरकारको हात रहेको भन्दै दोषीलाई पत्ता लगाएर आफैं कारबाही गर्ने बताएको छ । भृकुटीमण्डपमा शनिबार भएको जनसभालाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १ सय २२...बाँकी

    नेकपाले भोली गर्न लागेको जनसभाको स्थान फेरियो, यस्तो छ कार्यतालिका

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भाेलि मङ्सिर ८ गते काठमाडौँमा आयोजना गर्न लागेको जनसभाको स्थान फेरिएको छ । सुरुमा कार्यक्रम खुलामञ्चमा हुने भनिए पनि खुलामञ्चमा गिट्टी बालुवाका कारण ठाउँ नै नभएपछि नेकपाले आफ्नो जनसभा शान्तिबाटिकामा...बाँकी

    उहिलेकी लडाकू कमरेड, अहिले बनिन् साहसी पर्वतारोही

    काठमाडौं । बझाङकी लक्ष्मी बूढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन्। त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो। सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन्। त्यतिबेला आफूले...बाँकी

    प्यूठानका जनप्रतिनिधि एकपछि अर्को गुण्डागिरीमा, पत्रकारपछि शिक्षकको फुटाए टाउको

    प्यूठान । प्यूठानका जनप्रतिनिधिहरु आफै गुण्डागिरीमा उर्तिन थालेका छन् । ओली सरकार मातहतका स्थानीय तह सम्हाल्ने जनप्रतिनिधि जनताका कामप्रति समर्पित नभएको आरोप लागिरहेका बेला उनीहरु आफै गुण्डागर्दीमा उत्रिएपछी चौतर्फी आलोचना हुन थालेको छ । स्वर्गद्वारी...बाँकी

    क्रान्तिकारी पत्रकारहरुको घेराबन्दीमा परेपछि संचारकर्मीलाई थर्काउने हाकिमले मागे माफी (भिडीयो)

    काठमाडौ । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभाग मिनभवन बानेश्वर पुगेका पत्रकारले भिडियो र फोटो खिचेको भन्दै दुर्व्यवहार गर्ने एक जना सरकारी हाकिमले माफी मागेका छन् । सगरमाथा टेलिभिजनकि पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन...बाँकी

    प्रधानमन्त्रीलाई ‘श्रद्धाञ्जली’ दिदै भ्रामक समाचार लेख्ने मानन्धर प्रहरी खोरमा, अरु को-को छन् लिस्टमा ?

    काठमाडौँ । गत शनिवार अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजना पक्राउ परेका छन् । मंगलबार प्रहरीले पाथिभरा अनलाइन डटकममा भ्रमपूर्ण समाचार प्रकाशित...बाँकी

    सदीक्षा म्यानपावरको यस्तो लुटधन्दा, लाखौं खाएर साउदी पठाइएका ३१ कामदारको बिचल्ली

    काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सदीक्षा ओभरसिज प्रालिले रोजगारीका लागि कामदार विदेश पठाउने बहानामा लुटधन्दा चलाएको रहस्य खुलेको छ । केहि समयअघि सदीक्षा ओभरसिज प्रालिमार्फत रोजगारीका लागि साउदी अरेबिया पुगेका ३१ जना कामदारहरुको बिचल्ली भएपछि यस्तो...बाँकी

    प्रचण्डले आफ्नै पार्टीको चियापानमा कार्यकर्ताले खाने खाजा नखाएपछि..

    काठमाडौं । जब चियापान कार्यक्रमको उद्घाटन सकेर प्रचण्ड कार्यकर्ताहरुका लागि तयार पारिएको खानाको परिकार अवलोकन गर्न निस्किए, तब धेरैकाे ध्यान उनीतिर तानियाे । कार्यक्रमको उद्घाटन भाषण सकी सबैलाई स्वागत गरेका उनले सरसर्ती  खानाको प्रकारको अवलोकन गरे ।...बाँकी