News Portal

  • गृहपृष्ठ जीवनशैली

    अधिकाँश महिलाहरुलाई श्रीमानबाट किन यौन आनन्द मिल्दैन ? जानी राखौ कारण यस्तो छ

    काठमाडौं । यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनिच्छा तपाईंमा एकदमै...बाँकी

    दशैंमा मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा

    काठमाडौं । साधारणतः अरु वेलाको तुलनमा दशैंको वेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका वेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै...बाँकी

    दशैंको उल्लासमा तपाईं के-के कुरा याद गर्नुहुन्छ ? भुल्नै नहुने जमरा, उमार्ने तरिका र फाइदासहित

    काठमाडौं । दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर, रातो टिका, जमरा । दशैंका अनेक विशेषता छन् । भोलि घटस्थपापना । अर्थात दशैंको सुरुवात । भोलि...बाँकी

    ग्याष्ट्रिक तथा पेटका रोगको समाधानका लागि दिनहुँ गर्नुस् यस्तो योगासन

    ग्याष्ट्रिक तथा पेटका रोगीहरुले योगाभ्यास गर्दा विस्तारै गर्नुपर्छ। योगाभ्यास नियमति रुपमा गर्दै जानुपर्छ। योग स्वच्छ हावा चल्ने हरियो चौर वा खुल्ला ठाउँमा गर्नु राम्रो मानिन्छ । योगका कुनै पनि अभ्यासलाई ६ देखि १० पटकसम्म दोहोर्‍याउनु...बाँकी

    अशल जोडीकाे पनि ब्रेकअप हुनुका यस्ता छन् आश्चर्य लाग्दा कारणहरु

    सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने...बाँकी

    शरिरका ७ स्थानमा भएका कोठीले राख्छ यस्तो गजबको अर्थ

    प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ । कोठीको सम्बन्ध मानिसको धन, पारिवाकि भाग्य तथा स्वास्थसँग...बाँकी

    कस्ता आचरण भएका व्यक्तिहरुले बढी यौनक्रिडा गर्छन्

    एजेन्सी । कस्ता आचरण भएका व्यक्तिहरुले बढी सेक्स गर्लान् त ? यो धेरै चासोको विषय हुनसक्छ । समाजमा आचरण खराब भएका व्यक्तिहरु धेरै सेक्स गर्ने धेरैको सोचाइ हुनसक्छ । तर, हालै प्रकाशित ‘द ब्रिटिश जर्नल...बाँकी

    दिनहुँ हस्तमैथुन गर्नु ठीक कि बेठिक ? के-के छन् फाइदा र बेफाइदा ? थाहा पाउनुहोस्

    काठमाडौं । मेरो उमेर अहिले ३५ वर्ष भयो । विवाह गरेको १० वर्षभन्दा बढी भयो । मेरो सेक्स लाइफ सामान्य छ । न त पत्नीबाट म असन्तुष्ट छु न त उनी नै मबाट असन्तुष्ट भएको...बाँकी

    महिनावारी हुनुअघि युवतीमा देखिन्छन् यी ८ समस्या

    काठमाडौं । स्वस्थ रहनका लागि महिला वा युवती उपयुक्त समयमा महिनावारी हुन जरुरी छ। महिनावारी हुनुअघि र पछि महिलामा विभिन्न समस्याहरु देखिने गर्दछन्। महिलावारी हुनुअघि देखिने केही समस्याले महिलाले कहिले महिनावारी हुन्छु भन्ने अनुमान लगाउन...बाँकी

    मुला खानुहुन्छ ? थाहा पाउनुहोस् कति फाइदाजनक, कति गुणकारी ?

    काठमाडौं । ‘मुला’ शब्द हामी कमसल, कमजोर वा नाथे भन्ने आशयमा प्रयोग गर्छौं । तर, यो शब्दले मुलाको अपमान गरिरहेको छ । किनभने मुला हाम्रो बोलीचालीमा प्रयोग गरिए जस्तो कमसल कुरा होइन । मुलाको स्वास्थ्य...बाँकी