News Portal

  • गृहपृष्ठ अर्थ-विजनेस, बैक-विमा

    मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौता...बाँकी

    दार्चुला पुग्यो माछापुछ्रे बैंक, २ वटा शाखा सञ्चालनमा

    काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलामा दुई नयाँ शाखा खोलेको छ । बैंकले अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा शाखा कार्यालयहरु सञ्चालमा ल्याएको हो । यसअघि यी स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति...बाँकी

    बैंकको ब्याजदरमा भद्र सहमति, अब व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज

    काठमाडौं। बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको छ। राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरुले सहमति गरेर ब्याज दर झार्न निर्देशन दिएसँगै संघले भद्र सहमति गरेको हो। अब व्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९ दशमलव २५ प्रतिशतसम्म...बाँकी

    सिटिजन्स बैकद्वारा प्रभात माविलाई आर्थिक सहयोग

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका–७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख...बाँकी

    माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न...बाँकी