News Portal

  • गृहपृष्ठ अर्थ-विजनेस, कृषि-सहकारी

    चिनीको मूल्यमा अल्झियो उखु क्रसिङ

    मोरङ ।  किसानको उखु खेतमै फुल्न थालेको छ । तौल कम हुने चिन्ता उनीहरूलाई छ । उखु खेतमै भएपछि अन्य बाली लगाउन उनीहरूले पाएका छैनन् । महिनौं हारगुहार गर्दै हिँडेपछि सरकारले बल्ल उखुको मूल्य तोक्यो । न्यूनतम मूल्य तोकिएपछि...बाँकी

    सरकारले तोकेको उखुको मूल्य दिन उद्योगी सहमत, किसानलाई केही राहत

    काठमाडौँ । अन्ततः सरकारले निर्धारण गरेको उखुको मूल्य दिन चिनी उद्योगी तयार भएका छन्। चिनी उद्योगी र उखु किसानका प्रतिनिधीबीच बुधबार महोत्तरीको बर्दिबासमा भएको बैठकमा सरकारले तोकेको उखुको समर्थन मूल्य किसानलाई दिन उद्योगी तयार भएका...बाँकी

    फस्टाउदै व्यावसायिक मौरीपालन, वनगाउँका कृषकले गर्छन् मनग्य आम्दानी

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आएका छन् । मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आएका छन् । उत्पादित मह स्थानीय बजारमै सहजै...बाँकी