News Portal

  • गृहपृष्ठ अर्थ-विजनेस

    चिनियाँ पक्षले बुझायो रेलमार्गको अध्ययन प्रतिवेदन

    रमेश लम्साल, काठमाडौं । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई सोमबार बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा, कसरी रेलमार्ग निर्माण...बाँकी

    सञ्चारमन्त्री बास्कोटाको जनता खुसि पार्ने एक्सन, यी ठेकेदारलाई तिराए ३२ करोड जरिवाना

    काठमाडौं । आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६...बाँकी

    अन्तःशुल्क स्टिकर नेपालमै छपाउन लेखा समितिकाे निर्देशन

    काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि विदेशी कम्पनीको भरपर्दा करोडौं रकम विदेशिएको भन्दै...बाँकी

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा दश अर्ब लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६...बाँकी

    मलेसिया नखुलेपछि मन्त्री गोकर्ण विष्टमाथि नै लाग्यो यस्तो आरोप, अब के हुन्छ ?

    काठमाडौं । मलेसियासँग श्रम समझदारीपछि पनि रोजगारी खुला नभएपछि राजनीतिक तहमा प्रश्न उठ्न थालेको छ । कांग्रेस र राप्रपाका नेताहरुले श्रममन्त्री गोकर्ण बिष्टमाथि छानविन गर्न प्रधानमन्त्रीसँग सार्वजनिक रुपमै माग गरेका छन् । सरकारले सिन्डिकेटधारी बिचौलिया...बाँकी

    माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न...बाँकी

    झापाको बिर्ताबजारमा खुल्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

    काठमाडौं । झापाको बिर्तामोडमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बैंकले नयाँ शाखा स्थापना गरेको हो । बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।...बाँकी

    उपभोक्तालाई खुसीको खबर, पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

    काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार...बाँकी

    पैसा कमाउने काइदाको तरिका, अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

    पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन् भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन् । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा ५० हजारभन्दा...बाँकी

    ‘यार्चा जाभा’द्वारा साखा बिस्तार, अब भक्तपुरवासीले पनि लिन पाउनेछन् ‘यार्चा कफी’को स्वाद

    काठमाडौं । कफी पारखीहरुलाई यार्सागुम्बासहितको फरक स्वादमा कफी उपलब्ध गराउदै आएको नेपालकै पहिलो  ‘यार्चा जाभा’ले आफ्नो साखा बिस्तार गरेको छ ।  जाभालेशुक्रबार भक्तपुरको दरबार स्क्वायरमा आफ्नो साखा बिस्तार गरेसँगै भक्तपुरका जनताले पनि यार्चा कफीको स्वादमा...बाँकी